मुलुकको समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ– अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राख्नुभएको छ । आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो “देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।” अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डो¥याउन […]

Continue Reading

विकृति, विसङ्गती र भागबण्डा राजनीतिको विरुद्ध मेरो दावेदारी हो

डा. ज्ञान बस्नेत प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ९ डा. ज्ञान बस्नेत यति बेला काठमाण्डौं क्षेत्र नं. ९ मा चर्चित हुनु हुन्छ । चर्चित हुनुको प्रमुख कारण उहाँले यस क्षेत्रबाट आगामी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । भोजपुरमा जन्मेर विभिन्न संघर्ष गर्दै यति बेला बस्नेत काठमाण्डौं जिल्ला चन्द्रागिरी […]

Continue Reading

युद्धग्रस्त सिरियामा १७१ जनाको मृत्यु

सिरियाका यसअघि युद्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा सन् २०२२ को हालसम्म १७१ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार यस वर्ष अहिलेसम्म ८६ बालबालिकासहित १७१ सर्वसाधारणको मृत्यु भएको छ भने १४१ बालबालिकासहित २५१ जना घाइते भएका छन् । बेलायतस्थित निगरानी […]

Continue Reading

हाम्रो संगठन देशैंभर विस्तार हुँदै गएको छ

तेजकुमार कुरुम्बाङ्ग सहमहामन्त्री, राप्रपा नेपाल आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई राप्रपा नेपालले कसरी लिएको छ ? यो प्रतिनिधि सभा र प्रदश सभा निर्वाचनलाई राप्रपा नेपालले सकारात्मक रुपमा लिएको छ । गत स्थानीय चुनावमा पनि हाम्रो लागि जनता माझ जाने त्यति समय भएन । हाम्रो पार्टी भर्खरै पूनरगठित भएकाले हामीले देशैँ भर संगठन गर्न […]

Continue Reading

पाकिस्तानको आश्रय शिविरहरूमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो […]

Continue Reading

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गर्नुभएको छ । उहाँले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाउनुभएको छ । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले […]

Continue Reading

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक : इरानी कमाण्डर

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्। एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् । गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ […]

Continue Reading

लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा सदस्य मनोनित

नेपाली कांग्रेसले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा सदस्य मनोनित गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत्र १५ गतेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति सङ्घको अध्यक्षमा मनोनयन गर्नु भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ गतेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय […]

Continue Reading

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीकी आमा चन्द्रमाया केसीकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज एक शोक विज्ञप्तिमार्फत चन्द्रमाया केसीको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

Continue Reading

माछा बिक्रीबाट मनग्ये आम्दानी

बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिकरुपमा रु तीन करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आउनुभएको छ । माछापालनका लागि उहाँले १५ पोखरी निर्माण गर्नुभएको छ । ती पोखरीमध्ये उहाँले १० वटामा माछा र पाँच पोखरीमा भुरा उत्पादन गर्दै आउनुभएको छ । “माछा बिक्री गरेर मात्रै रु एक करोड ५० लाख रकम आउछ”, उहाँले […]

Continue Reading