राप्रपाप्रति जनताको आकर्षण बढी रहेको छ

उद्धव थापा प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ८ (ख) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ८(ख) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ? यो मेरो लागि अवसर हो । पार्टीले विश्वास गरेर टिकट दिएर प्रदेश सभा सदस्यमा उठ्ने मौका दिएको छ । यसबाट, म जस्तै […]

Continue Reading

हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार काठमाडौं क्षेत्र नं ६ निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने एक विश्लेषक […]

Continue Reading

म जस्तो अर्को उम्मेदवार यो क्षेत्रमा छैनन्

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको व्याजबाट निमुखा वालबालिकाको शिक्षा तथा सामुदायिक विद्यालयको विकासमा सक्रिय रहेका सुरेन्द्र ढकाल वरिष्ठ समाजसेवी हुन् […]

Continue Reading

नीतिनिर्माण तहमै शसक्त भूमिका खेल्न मेरो उम्मेदवारी हो :कुन्ती पोखरेल

प्रतिनिधि सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौं क्षेत्र नं. २ काठमाडौ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा राप्रपाको तर्फबाट उम्मेद्वार बन्नुभएको छ , तपाईको उम्मेद्वारी किन ? राप्रपाको तर्फबाट म प्रतिनिधि सभा उम्मेदवार बनेकी छु । पार्टिले मलाइ विश्वास गरेर यो अवसर दिएको छ । म सक्षम युवा उद्यमी हुँ । देशको राजनैतिक दुरावस्था र […]

Continue Reading

विकृति, विसङ्गती र भागबण्डा राजनीतिको विरुद्ध मेरो दावेदारी हो

डा. ज्ञान बस्नेत प्रतिनिधि सभा सदस्य, स्वतन्त्र उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ९ डा. ज्ञान बस्नेत यति बेला काठमाण्डौं क्षेत्र नं. ९ मा चर्चित हुनु हुन्छ । चर्चित हुनुको प्रमुख कारण उहाँले यस क्षेत्रबाट आगामी प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । भोजपुरमा जन्मेर विभिन्न संघर्ष गर्दै यति बेला बस्नेत काठमाण्डौं जिल्ला चन्द्रागिरी […]

Continue Reading

हाम्रो संगठन देशैंभर विस्तार हुँदै गएको छ

तेजकुमार कुरुम्बाङ्ग सहमहामन्त्री, राप्रपा नेपाल आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई राप्रपा नेपालले कसरी लिएको छ ? यो प्रतिनिधि सभा र प्रदश सभा निर्वाचनलाई राप्रपा नेपालले सकारात्मक रुपमा लिएको छ । गत स्थानीय चुनावमा पनि हाम्रो लागि जनता माझ जाने त्यति समय भएन । हाम्रो पार्टी भर्खरै पूनरगठित भएकाले हामीले देशैँ भर संगठन गर्न […]

Continue Reading

चलचित्र ‘‘प्रकाश’’ बाट राम्रो र सकारात्मक परिणाम आउने विश्वास लिएको छु महेन्द्र अधिकारी

निर्माता, चलचित्र ‘‘प्रकाश’’ तपाईको निर्माणमा बनेको चलचित्र ‘‘प्रकाश’’ कहिले प्रदर्शन हुन्छ ? मेरो फिल्म ‘‘प्रकाश’’ प्रदर्शनको क्रममा छ । आगामी भाद्र १० गते देश–विदेशमा एकै मितीमा चलचित्र प्रदर्शन हुँदैछ । यो चलचित्रबाट यहाँले कस्तो अपेक्षा गर्नुभएको छ ? यो चलचित्रबाट मैले राम्रो र सकारात्मक परिणाम आउने छ भन्ने विश्वास लिएको छु । अहिलेसम्मको समिक्षा गर्दा […]

Continue Reading

देश विकासमा राससको ठूलो भूमिका हुन्छ– वरिष्ठ संस्कृतिविद् जोशी

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै श्रव्यदृश्य पनि केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्दै आएको छ । राससले भिडियो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ […]

Continue Reading

मलाई छाडेर मतदाताले अन्त मत देलान जस्तो लाग्दैन : दिनेश नापित

वडा अध्यक्ष पदका राप्रपा उम्मेद्वार काठमाण्डौं महानगरपालिका, वडा नं. १२ तपाई राप्रपाको तर्फबाट काठमाण्डौं महानगरपालिका वडा नं. १२ को वडा अध्यक्ष पदमा उम्मेद्वार हुनुहुन्छ, यहाँको स्थिति कस्तो छ ? राप्रपाको यस वडामा असाध्यै राम्रो छ । वडा नं. १२ का जनताले मलाई असाध्यै विश्वास गरेका छन् । पहिले देखि नै यस वडामा समाज सेवा गर्दै […]

Continue Reading

मतदाताले अब राप्रपालाई हेर्छाै भनिरहेका छन्

मेयर पदको राप्रपा उम्मेदवार गोकर्णेश्वर नगरपालिका तपाई राप्रपाका तर्फबाट काठमाण्डौंको गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नु भएको छ । यहाँको स्थिति कस्तो छ ? यहाँको स्थिति हेर्दा हामी बलियो छौं । जनताले हामीलाई निहालिरहेका छन् । काँग्रेस–कम्यूनिष्टले कुनै राम्रो काम गरेनन्, अब राप्रपालाई हेर्छाैं भनेर जनताले भनिरहेका छन् । गत मंसिरमा भएको महाधिवेशनबाट उदाएको तारा […]

Continue Reading