पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

Continue Reading

मनास्लु पदयात्रा…

रामबहादुर थापा मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे […]

Continue Reading

सरकारको एक वर्ष – ऊर्जा क्षेत्रमा जागेको आशा

गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५ मेगावाट विद्युत्् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रले यति छोटो समयमा यति […]

Continue Reading

सांसदको भूमिका प्रवल हुनुपर्छ

महेश बस्नेत नेकपा (एमाले)का नेता एवं इलाम क्षेत्र नं १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत एक वर्षअघि सङ्घीय सांसदको जिम्मेवारी पाउँदा निकै उत्साहित हुनुहुन्थ्यो । जनता र राष्ट्रका लागि केही योगदान गर्न सकिन्छ कि भन्ने आफूले साँचेको त्यो उमङ्ग एकवर्षे संसदीय अभ्यासले खल्लो बनाएको प्रतिक्रिया दिनुभएको छ । प्रतिनिधिसभा विकास पूर्वाधार समितिका सदस्यसमेत रहनुभएका […]

Continue Reading

अघिल्लो पुस्ताले राम्रो जग बसालेका कारण नेपालको अस्तित्व रहन सकेको हो

डा. भेषबहादुर थापा एक सय चारवर्षे जहानियाँ राणाकालको अन्त्यसँगै २००७ सालमा प्रजातन्त्र आयो । विसं २००७ मा प्रजातन्त्र स्थापना हुँदा देश आर्थिक र कूटनीतिकरूपमा निकै पछाडि रहेको थियो । नेपालको स्वतन्त्र अस्तित्व नै असुरक्षित रहेको स्थिति थियो । त्यतिबेला साम्राज्यवाद समाप्त हुँदै थियो भने विश्वका धेरै मुलुक औपनिवेशिक शासनबाट स्वतन्त्रता हासिल गरी नयाँ पहिचान बनाउँदै […]

Continue Reading

योजना प्रणालीको गिर्दो प्रभावकारिता र सुधारको आवश्यकता

–डा. ठाकुरप्रसाद भट्ट नेपाल योजनाबद्ध विकासमा लागेको दशकौँ भइसकेको छ । प्रारम्भको केही समय योजना प्रणाली र यसबाट बनेका आवधिक योजनाबारे सबैतिर चासो रहने गरेको थियो । हाल पन्ध्रौँ योजनासम्म आइपुग्दा आवाधिक योजनाहरु औपचारिकतामा सीमित हुँदै यसप्रतिको आशा र चासो क्रमिक तवरमा घट्दै गएको पाइन्छ । फलस्वरुप योजना प्रणाली र स्वयं योजनातर्जुमा गर्ने निकायको गरिमा […]

Continue Reading

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको छ भन्नुभयो । “सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा […]

Continue Reading

‘श्रम समझदारीको प्रभावकारी कार्यान्वयन भएन’

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न मुलुकहरूसँग श्रम सम्झौता तथा समझदारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) लगायत मुलुकसँग नेपालबाट शून्य लागतमा श्रमिक लिने गरी श्रम समझदारी गरे पनि कार्यान्वयन भने हुन नसकेको उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) सँगको […]

Continue Reading

लघुकथा:बाहिरी दाँत

शम्भुप्रसाद निरौला छिटोछिटो दौडँदै छु-फाप्लु पुग्नु छ।जाडाले कानका लोती चिसिए पनि जिउमा ताताको अनुभव छ।हात पाइन्टका गोजीमा ख्याप्पै घुसारेको छु।अरुहरूले पनि तेसै गरेका छन्।मुखबाट सेता बाफका मुस्ला छुटाउदै मान्छेहरू यताउता गर्दै छन्।सुकेका हिउँका माम्रीमा खुट्टाले टेक्दा कर्याककर्याकको सङ्गीत बज्छ।बाटाका छेउछेउका हुटेलभित्र मान्छे खचाखच छन्।लाग्छ-“विद्युतीय जल”ले सबैलाई वशीभूत पारेको छ।उसको साम्राज्य अति सुरक्षित छ। कहिले तल्लापट्टि […]

Continue Reading

नेपाल निर्वाचन: महिलाले कहिले र कसरी मताधिकार पाए?

इला शर्मा नेपालमा गराइएको पहिलो चुनावमा महिलाहरूलाई मतदान गर्ने अवसरबाट वञ्चित गरिएको थियो। तर आफ्नै राजनीतिक आन्दोलनका कारण महिलाहरूले लगभग ७० वर्षअघिबाटै मताधिकारको उपयोग गरेको तथ्यहरूले देखाउँछ। आफूले मत हाल्न पाएकै समयदेखिबाटै महिलाहरूले स्थानीय तह र आमनिर्वाचनमा आफ्नो प्रतिनिधित्वप्रति थप जागरूक बन्दै गएको जानकारहरू बताउँछन्। नेपालमा विसं २०६२/२०६३ को राजनीतिक परिवर्तनपछि विभिन्न निकायहरूमा महिलाहरूको प्रतिनिधित्व […]

Continue Reading