नेपालमा सार्वजनिक खरिद : समसामयिक सवालहरु

विष्णुहरि वाग्ले १.विषय प्रवेश सार्वजनिक स्रोत र साधनको कुशल प्रयोग कुनै पनि सरकारको सफलताको मापक हो । राज्यको शक्ति प्रयोगको सााधन पनि हो सार्वजनिक स्रोत । सरकारद्रारा गरिने कार्यका लागी स्रोतको आवश्यकता पर्दछ, सरकारको दुर्लभ स्रोतको महत्तम उपयोग गरि जनतालाई सेवा दिनका लागि, राज्य संचालन गर्ने, सार्वजनिक स्रोतको सहि र विधि सम्मत उपयोग भएको छ […]

Continue Reading

नवीनतम सामान्यज्ञान

भीम राना “जिज्ञासु” १. जापानी सम्राट नोरुहितोको राज्यभिषेक कहिले भएको हो ? (क) सन् २०१९ अक्टोबर २० (ख) सन् २०१९ अक्टोबर २२ (ग) सन् २०१९ अक्टोबर २४ (घ) सन् २०१९ अक्टोबर २६ (ख) सन् २०१९ अक्टोबर २२, जापानी सम्राटको राजसिंहासनलाई क्रिसान्थेमम थ्रोन भनिन्छ । उनी क्रिसान्थेमम सिंहासनमा सन् २०१९ मे १ मा आसिन भएका थिए […]

Continue Reading

लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान

काठमाडौं : लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका […]

Continue Reading

भूकम्पप्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ, ४ मङ्सिर : नेकपा (एमाले)को भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । सरकारले वृद्ध, दीर्घरोगी, बालक, महिला, […]

Continue Reading

तीन पूर्वकर्मचारी सम्मानित

राष्ट्रिय समाचार समिति(रासस)को ६२औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन पूर्वकर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले हुनुहुन्छ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्वकर्मचारीलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने विचार राख्नुभयो […]

Continue Reading

आयोगद्वारा परीक्षा सञ्चालन

मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६÷०७८÷०७९ को विज्ञापनअनुसार […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading