२०८३ भदौ ९, बुधबार अपराह्न १२:५१:२६

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

प्रधानमन्त्री देउवाद्वारा केसीको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीकी आमा चन्द्रमाया केसीकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शोक विज्ञप्तिमार्फत चन्द्रमाया केसीको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र शोकाकूल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *