सशस्त्र प्रहरीलाई सुदृढ सङ्गठन बनाउन सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ९ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बललाई सुदृढ सङ्गठनका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तेइसौँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सङ्गठनको सर्वाङ्गीण विकास तथा स्तरोन्नतिका लागि विद्यमान कानुनको समसामयिक पुनरावलोकन गर्न सशस्त्र प्रहरी ऐन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । सीमा […]
Continue Reading