गगन थापाको प्रमुख आतिथ्यतामा जनसम्पर्क समिति दक्षिण कोरियाले जुलाई २८ मा कार्यक्रम गर्ने
सेवा प्रवाह सौल/ दक्षिण कोरिया। नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम जुलाई २८ मा गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रबासमा […]
Continue Reading