फिटनेस नेपालले सेप्टेम्बर 9 मा “Nep -Hop Jatra Dance Party गर्दै

समाचार
Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

सन्तोष खड्का

सौल/ दक्षिण कोरिया

फिटनेस नेपाल द्वारा यही आउँदो छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन Nep -Hop Jatra Dance Party गर्ने भएको छ।

कोरियाको ठुलो चाड छुसकलाई लक्षित पारेर छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर 9 का दिन गर्न लागिएको Nep -Hop Jatra Dance party मा नेपाली स्थानीय कलाकारहरु को गायन ,वेजोड नृत्य DJ को प्रस्तुति रहने छ। उक्त कार्यक्रममा कोरियाकाप्रख्यात कलाकार पुजा ,प्रितिको बेजोड प्रस्तुति रहनुको साथै जेजुबाट आएका कलाकारहरुको समेत प्रस्तुति रहने हुनाले कार्यक्रममाब्यापक रमाईलो हुने आयोजकले बताएको छ। कार्यक्रम लोकल ब्यान्डको प्रस्तुति र्यापरहरुको नेपाली र्यापले अझ रोमान्चक हुनेआशा गरिएको छ।

 

कार्यक्रमको मुल उद्धेश्य फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरुसंगकोभेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने फिटनेस नेपालको मुल उद्देश्य रहेको कोरियामा रहेकासम्पुर्ण नेपाली दीजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रममा भब्य सभ्य बनाइदिनको लागी फिटनेस नेपाल कासंयोजक अन्जन थापा मगरले कामदार दैनिक मार्फत हार्दिक अनुरोध गरेका छन्।

सम्पर्कः

NEEVAN 010-6386-1907

ANJAN

010- 8268-9574

ANANTA 010- 2805-7550

स्थान:-SUWON STATION , 갓매산로 91, 타워 콜라택

कार्यक्रम हल जाने तरिकाः सुवनको गेट नम्वर १२ बाट निस्केर ठमेल रेस्टुरेन्ट भएको बाटोबाट भित्र छिर्ने

समयः बेलुकी बजेबाट शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *