२०८३ भदौ ९, बुधबार पूर्वाह्न ११:१६:३८

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

GME ले ५० लाख वन राशिको १६ वटा देशहरुबीच GME हानारो फुटवल कप -2022″ गर्दै

परि बुढाथोकि

सौल/ दक्षिण कोरिया ।

GME रेमिट्यान्सले १६ वटा देशहरुबीच बृहत फुटबल प्रतियोगिता आयोजना गर्न लागेको “GME Hanaro Football Cup -2022” नाम दिइएको उक्त फुटबल प्रतियोगिता पहिलो चरणको खेल अगष्ट २१ देखि २८ गते सम्म आसानको फुटबल मैदानमा हुनेछभने दोश्रो चरणको खेल सेप्टेम्बर १२ तारिख छुसकको दिन  सियोलको इथेवन स्थित वर्ल्डकप स्टेडियममा प्रतियोगिता आयोजना हुनेछ।  


 

पहिलो चरणको खेल छनोटबाट टिमले क्वाटरफाइनल प्रवेश गर्नेछन् त्यो टिमको खेलाडी लाई नाम नम्बर सहितको जर्सी उपलब्धगराइने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ५० लाख वन प्राप्त गर्नेछन् भने उपविजेताले २० लाख प्राप्त हात पार्नेछन् त्यस्तै सेमिफाइनल पुगेका दुई टिमलेसमान दश लाख वन प्राप्त गर्नेछन् त्यसैगरी उत्कृष्ट खेलाडीले पाँच लाख वन उत्कृष्ट गोलकिपरले पनि लाख प्राप्त गर्नेछन्।

उक्त फुटबल प्रतियोगिता हेर्नको निमित्त दर्शकको लागि निःशुल्क प्रवेशद्वार खुल्ला गरिने  आयोजक GME रेमट्यान्सले बताएको छ।

टाइसिट निम्न रहेको छ।

आफ्नो टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *