सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

खजुरा (बाँके), ११ पुस : बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो । जिल्ला अदालत बाँकेका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले २१ जनालाई सफाइ दिँदै १९ […]

Continue Reading

नेपालमा सार्वजनिक खरिद : समसामयिक सवालहरु

विष्णुहरि वाग्ले १.विषय प्रवेश सार्वजनिक स्रोत र साधनको कुशल प्रयोग कुनै पनि सरकारको सफलताको मापक हो । राज्यको शक्ति प्रयोगको सााधन पनि हो सार्वजनिक स्रोत । सरकारद्रारा गरिने कार्यका लागी स्रोतको आवश्यकता पर्दछ, सरकारको दुर्लभ स्रोतको महत्तम उपयोग गरि जनतालाई सेवा दिनका लागि, राज्य संचालन गर्ने, सार्वजनिक स्रोतको सहि र विधि सम्मत उपयोग भएको छ […]

Continue Reading

नवीनतम सामान्यज्ञान

भीम राना “जिज्ञासु” १. जापानी सम्राट नोरुहितोको राज्यभिषेक कहिले भएको हो ? (क) सन् २०१९ अक्टोबर २० (ख) सन् २०१९ अक्टोबर २२ (ग) सन् २०१९ अक्टोबर २४ (घ) सन् २०१९ अक्टोबर २६ (ख) सन् २०१९ अक्टोबर २२, जापानी सम्राटको राजसिंहासनलाई क्रिसान्थेमम थ्रोन भनिन्छ । उनी क्रिसान्थेमम सिंहासनमा सन् २०१९ मे १ मा आसिन भएका थिए […]

Continue Reading

लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान

काठमाडौं : लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका […]

Continue Reading

परराष्ट्रमै पहिलो महिला सचिवको योजना- द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने

नेपालको परराष्ट्र मन्त्रालयको २५औं सचिव तथा मन्त्रालयको पहिलो महिला सचिव सेवा लम्सालले चुनौतीहरूलाई आत्मसात् गर्दै नेपालको परराष्ट्र नीतिको खाकाभित्र रहेर काम गर्ने योजना अघि सारेकी छिन् । छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने लम्सालको भनाइ छ । यसका साथै मन्त्रालयको क्षमता अभिवृद्धिका कामहरू, संस्थागत स्मरणहरूलाई प्रभावकारी बनाउने विषयहरू र मन्त्रालयमा […]

Continue Reading

मनास्लु पदयात्रा…

रामबहादुर थापा मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुग्नुभएको थियो । पदयात्रामा उहाँ एक्लै भने हुनुहुन्थेन । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे […]

Continue Reading

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ११ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग […]

Continue Reading

सरकारको एक वर्ष – ऊर्जा क्षेत्रमा जागेको आशा

गणेश कार्की विद्युत् ऐन २०४९ आएपछि निजी क्षेत्रलाई ऊर्जामा लगानीका लागि बाटो खुलेको हो । ऊर्जाका आयोजनाको अनुमतिपत्र लिएर निर्माण सुरु गरेको साढे दुई दशक बितेको छ । यसबीच साढे दुई दशकको अवधिमा नेपालको निजी क्षेत्रले दुई हजार एक सय ७५ मेगावाट विद्युत्् उत्पादन गर्न सफल भएको छ । निजी क्षेत्रले यति छोटो समयमा यति […]

Continue Reading

राष्ट्रिय खुल्ला तेक्वान्दोको उपाधि आर्मीले जित्यो

भरतपुर, ९ पुस : कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा भएको तेस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । चितवनको भरतपुर कभर्ड हलमा आज सम्पन्न प्रतियोगितामा आर्मी प्रथम भएको हो । दश स्वर्ण, चार रजत र चार कास्यसहित १८ वटा पदक जितेर आर्मी प्रतियोगिताको विजेता बनेको छ । आर्मीले नगद रु एक […]

Continue Reading

क्रिकेट च्याम्पियनशिप टि–ट्वान्टी प्रतियोगितामा आर्मी र भारतको नोइडा विजयी

वीरगञ्ज (पर्सा), ९ पुस : पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनशिप टी–ट्वान्टी प्रतियोगितामा आज नेपाल आर्मी क्लब र भारतको वान्डर्स क्लब नोइडा विजयी भएको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल एपिएफ क्लबलाई आठ बिकेटले स्तब्ध पार्दै भारतको नोइडा क्लबले पहिलो जित निकाल्दा आर्मीले भारतको उत्तर […]

Continue Reading