‘बहुआयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक लोकार्पण
काठमाडौं । बहुआयामिक व्यक्तित्व स्वर्गीय ललितजंग सिजापतिको जीवनीमा आधारित भएर लेखिएको पुस्तक ‘बहुआयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक बुधबार काठमाडौंमा एक समारोहका बीच लोकार्पण गरिएको छ । प्रा.डा गोेविन्दमानसिंह कार्कीद्वारा लिखित उक्त पुस्तक प्रमुख अथिति एवं पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले लोकार्पण गर्नुभयो । सोही कार्यक्रममा शताब्दि पुरुष डा.गौरिशंकरलाल दासलाई अभिनन्द गरिएको थियो […]
Continue Reading