स्थानीय र वैदेशिक रोजगारीमा गएकाको लागि सगरमाथा जलविद्युतले खुलायो आईपीओ

काठमाडौँ । सगरमाथा जलविद्युत आयोजनाले वैदेशिक रोजगारीमा गएकाहरुलाई साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाएको हो । आयोजनाले १०० रुपैयाँ अंकित ११ लाख २० हजार कित्ता सेयर स्थानीयका लागि बिक्री खुलाएको हो । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको ४३ लाख ४८ हजार […]

Continue Reading

राप्रपाप्रति जनताको आकर्षण बढी रहेको छ

उद्धव थापा प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार काठमाण्डौं क्षेत्र नं. ८ (ख) तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं. ८(ख) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ । कस्तो अनुभव गर्नु भएको छ ? यो मेरो लागि अवसर हो । पार्टीले विश्वास गरेर टिकट दिएर प्रदेश सभा सदस्यमा उठ्ने मौका दिएको छ । यसबाट, म जस्तै […]

Continue Reading

खेलक्षेत्रमा अपरिहार्य र आवश्यक्ता हुन दावा -जिवि.खपाङ्गी

दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उनलाई नचिन्ने बिरलै होलान । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका दावा , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको […]

Continue Reading

हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

विष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार काठमाडौं क्षेत्र नं ६ निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको राजनीतिलाई राम्ररी बुझ्ने र विश्लेषण गर्नसक्ने एक विश्लेषक […]

Continue Reading

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवद्र्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताउनुभएको छ । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभयो । नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा […]

Continue Reading

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक छ । संविधानले […]

Continue Reading

म जस्तो अर्को उम्मेदवार यो क्षेत्रमा छैनन्

सुरेन्द्र ढकाल, समाजसेवा, राजनीति तथा पत्रकारिता क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन । जनतामाझ लोकप्रिय रहेका ढकाल नेकपा मालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा काठमाडौ क्षेत्र नं १ मा प्रत्यक्ष उम्मेदवार उठेका छन् । आफ्नै सबै सम्पत्तिको सुरेन्द्र ढकाल प्रतिष्ठान बनाई त्यसको व्याजबाट निमुखा वालबालिकाको शिक्षा तथा सामुदायिक विद्यालयको विकासमा सक्रिय रहेका सुरेन्द्र ढकाल वरिष्ठ समाजसेवी हुन् […]

Continue Reading

नीतिनिर्माण तहमै शसक्त भूमिका खेल्न मेरो उम्मेदवारी हो :कुन्ती पोखरेल

प्रतिनिधि सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौं क्षेत्र नं. २ काठमाडौ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा राप्रपाको तर्फबाट उम्मेद्वार बन्नुभएको छ , तपाईको उम्मेद्वारी किन ? राप्रपाको तर्फबाट म प्रतिनिधि सभा उम्मेदवार बनेकी छु । पार्टिले मलाइ विश्वास गरेर यो अवसर दिएको छ । म सक्षम युवा उद्यमी हुँ । देशको राजनैतिक दुरावस्था र […]

Continue Reading

धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व : मन्त्री श्रेष्ठ

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताउनुभएको छ । आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको […]

Continue Reading

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन गरिँदै

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि सुरु गरेको १६ दिन लामो महालक्ष्मी व्रत आज विधिपूर्वक समापनको तयारी गरेका छन् ।धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीअर्थात् आजकसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ । यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम […]

Continue Reading