रमेश लेखक समन्वय समितिको संयोजकमा चयन

काठमाडौँ, २५ पुस : सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको आज बसेको बैठकले समितिका सदस्यसमेत रहनुभएका प्रमुख सचेतक लेखकलाई चयन गरेको कांग्रेसले जनाएको छ । समितिका सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, नेकपा […]

Continue Reading

महानगरपालिको १४औँ अधिवेशन

पर्साको वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पुर्‍ याएको छ । महानगरपालिको १४औँ अधिवेशनमा चालु आव २०८०/८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पुर्‍ याएको हो । चालु अधिवेशनले विनियोजन ऐन, २०८० मा समावेश भएको चालु आव २०८०/८१ को वार्षिक […]

Continue Reading

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण […]

Continue Reading

किसान आलु खेतीतर्फ

म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ६ दरवाङ,७ विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलुखेतीतिर […]

Continue Reading

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग

नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष माग गरेको छ । महासङ्घका उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको हो । होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही […]

Continue Reading

वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष […]

Continue Reading

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

उदयपुर १८ पुस: जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो । एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु […]

Continue Reading

कर्णालीमा ‘पशु कल्याणसम्बन्धी मापदण्ड–२०८०’ जारी

कर्णाली, १४ पुस : कर्णाली प्रदेश सरकारले ‘पशु कल्याणसम्बन्धी मापदण्ड–२०८०’ जारी गरेको छ । यही पुस ४ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त मापदण्ड जारी गरेको हो । व्यक्तिगतरुपमा गाई भैँसीपालन गर्ने फार्महरुले असल उत्पादन अभ्यास अवलम्बन गरी गाईभैँसीप्रति हुने निर्दयी व्यवहारमा रोकावटका लागि पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु […]

Continue Reading

स्थानीय उत्पादन प्रव्रर्द्धनका लागि स्थानीय निकायबीच सहकार्य गरिने

ललितपुर/उपत्यकास्तरीय उपप्रमुख सञ्जालले स्थानीय उत्पादनको प्रवर्द्धनमा स्थानीय निकायबीच सहकार्य गर्ने निर्णय गरेको छ । सञ्जालको महाङ्काल गाउँपालिकामा आज बसेको छटठौँ बैठकले स्थानीय निकायबीचको औचित्यता कायम गरी सुमधुर सम्बन्ध स्थापित गर्न स्थानीय उत्पादनको उपभोग, प्रवर्द्धन र बजारीकरणमा काठमाडौँ उपत्यकाभित्रका सबै पालिकाले सहकार्य समन्वयन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले स्थानीय उत्पादनको सम्भाव्यता बजार र आवश्यकताअनुसारको […]

Continue Reading

‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय […]

Continue Reading