महिला क्रिकेट छनोटको उपाधि काठमाडौँलाई

भरतपुर (चितवन) १८ मङ्सिर : प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको लालितपुर र काठमाडौँबीचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट सङ्घले उपाधि हात पारेको हो । सुरुआती ब्याटिङ गरेको ललितपुरले नौ विकेटको क्षतिमा ५४ रन […]

Continue Reading

बंगलादेशमा नेपाललाई ३ स्वर्ण र ७ रजत प्राप्त

मित्र राष्ट्र बंगलादेशमा यही सेप्टेम्वर २२ देखि सन्चालन भएको दोश्रो कविर ज्वेल स्मृती अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई ३ स्वर्ण ७ रजत र ४ कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा पुरुष तर्फ चिल्ड्रेन १०-११ बर्ष समुहमा शुसान्त कार्की,१२-१३ बर्षमा कुशल खत्री र पुरुष सिनियर तर्फ -६० किलोमा बिजय रिमाल ले नेपाललाई स्वर्ण पदक दिलाए […]

Continue Reading

“सितोरियो करातेमा पुन: दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित”

खेलकुद बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो ऐतिहाशिक साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ । उक्त निर्वाचनमा अध्यक्षमा दावा गुरुङ्ग पुन:सर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । देव कुमार लामा, प्रकाश मोहन धौवडेल ,प्रेमलाल बोम्जन,बिजयमान […]

Continue Reading

प्रधानमन्त्रीद्वारा ओलम्पिक रङ्गशालाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटालीको रोममा रहेको ‘स्टुडियो ओलम्पिको रोमा’को आज अवलोकन गर्नुभएको छ । इटाली भ्रमणमा रहनुभएका उहाँले ओलम्पिक खेल सञ्चालन हुने रङ्गशालाको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उहाँले उक्त रङ्गशालाका बारेमा अभिरुचिपूर्वक जिज्ञासा राख्नुभएको थियो । सो रङ्गशालामा ७० हजार दर्शक अट्ने बताइएको छ । प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, […]

Continue Reading

राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र जर्मनीबाट नेपाल आउनुभएका जुडो प्रशिक्षक मोहम्मद मन्सुरीबीच आज भेटघाट भएको छ । चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुने जुडो खेलाडीलाई प्रशिक्षण दिन मन्सुरी दुई दिनअघि नेपाल आउनुभएको हो । उक्त भेटका अवसरमा सदस्य सचिव घिसिङले मन्सुरीसँग प्रशिक्षणको योजनालगायतका बारेमा जिज्ञासा राख्दै प्रशिक्षणमा परिषद्ले […]

Continue Reading

विश्वकप क्रिकेट छनोट : नेपालले अमेरिकालाई हरायो

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ । जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य दिएको थियो […]

Continue Reading

असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले डिजिटल नेपाल कन्क्लेभ २०२३ काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र […]

Continue Reading

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता सुरु

जनकपुरधाममा महेन्द्रनारायण निधि आमन्त्रित कराते प्रतियोगिता भएको छ । आज जनकपुरधामको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका विभिन्न तौल समूहका कराते खेलाडीहरू सहभागी भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका सांसद् तथा पूर्वउपसभापति विमलेन्द्र निधिले कराते कुनै पनि अस्तशस्त्र र हतियारको प्रयोग विना आफ्नो कला कौशल र शक्तिले खेलिने खेल रहेकाले अहिंसावादी खेल […]

Continue Reading

अन्तर्राष्ट्रिय पदक विजेता धावक निमेश गुरुङ सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङलाई राष्ट्रिय खेल प्रतिभा पुरस्कार तथा सम्मानद्वारा सम्मान गरिएको छ । बैकुण्ठ मानन्धर खेलकुद नेपालले सोमबार एक कार्यक्रमको आयोजना संस्थाका अध्यक्ष किर्तिमानी धावक बैकुण्ठ मानन्धरले ताम्रपत्र एवं दोसल्ला ओडाएर गुरुङलाई सम्मान प्रदान गर्नुभयो । गुरुङले विश्वका विभिन्न राष्ट्रहरुमा आयोजित दौड प्रतियोगिताहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै नेपाल र नेपालीको […]

Continue Reading

रामेछापमा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

नेपाल खेलकुद महासङ्घ बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । खेलको उद्घाटन नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले गर्नुभएको थियो । माघ ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा बागमती प्रदेशअन्तर्गत जिल्लाका १३ टिमको सहभागिता रहेको छ । रामेछाप र काठमाडौँबीच भएको उद्घाटन खेलमा २५–०५,२५–१३ को सोझो सेटले […]

Continue Reading