शिक्षामा स्वजागरणको अभ्यास

कमला ज्ञवाली काठमाडौँ, २ माघ (रासस): भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा÷जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काम मात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयं आफैँबाट जाग्यो […]

Continue Reading

कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग

काठमाडौँ, १८ पुसः नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरुले पार्टी विधानको धारा १७ (२) बमोजिम पार्टीको विशेष महाधिवेशन यही पुस २७–२८ गते गर्न माग गर्नुभएको छ । उहाँहरुले आज यहाँ पत्रकार सम्मेलन गरी विधानले तोकेको विशेष महाधिवेशनका लागि दर्ता निवेदनको समयसीमा ‘तीन महिना’ अर्थात् यही पुस २८ गतेभित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नैपर्नेबारेमा […]

Continue Reading

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल

चितवन, १८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ । पछिल्लो आधार समानुपातिकको बन्द सूचीमा ६४ वटाभन्दा […]

Continue Reading

कास्कीमा निर्वाचन केन्द्रित गतिविधि अनुुशासित बनाइने

गण्डकी, १८ पुस : कास्कीमा क्रियाशील राजनीतिक दलहरूबीच आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, अनुुशासित र प्रभावकारी बनाउने सम्बन्धमा आज सर्वपक्षीय छलफल गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न दलहरूसँगको समन्वय बैठकमा निर्वाचनमा सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाइ भयरहित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न÷गराउन आआफ्नो क्षेत्रबाट सहयोग, समन्वय तथा सहजीकरण […]

Continue Reading

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल

किमाथाङ्का (सङ्खुवासभा), १८ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभएको हो । उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको […]

Continue Reading

“युनिभर्सल अन्तर्राष्ट्रिय करातेमा,नक्साल डोजो टिम च्याम्पियन”

काठमाण्डौ,पुष-११ शुक्रवार, राष्ट्रिय खेलकुद परिषदको स्वीकृती तथा नेपाल कराते महासंघको तत्वाधानमा नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालको २६ ओै वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता ( २०२५ डिसेम्वर १८ देखि २२ तारिख ) पुष ४-६ गतेसम्म सन्चालन भई एक बिशेष समारोहका बीच सम्पन्न भएकोछ । प्रतियोगितामा नेपाल सहित भारत,कतार र बंगलादेश खेलाडी,रेफ्री […]

Continue Reading

प्रथम युनिभर्सल अन्तराष्ट्रीय कराते,पुष पहिलो साता

खेलकुद मंसिर २४, २०८२ नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको स्विकृतीमा नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २६ औं बार्षिकोत्सवको अवशरमा आगामी पुष ४ देखि ६ गते सम्म युनिभर्सल अन्तराष्ट्रीय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा नेपाल सहित कतार, भारत र वंगलादेशका खेलाडीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ […]

Continue Reading

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १२ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ६६, आलु रातो (भारतीय) प्रतिकिलो रु […]

Continue Reading

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर, ११ कात्तिक : जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले फौजदारी अपराधमा संलग्न जोकोहीलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने बताउनुभएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको अध्ययनका लागि आज मकवानपुर आइपुग्नुभएका अध्यक्ष कार्कीले प्रमाणका आधारमा प्रहरीले तुरुन्तै कानुनी […]

Continue Reading

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौँ, ११ कात्तिकः राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन मनाइने गोपाष्टमी पर्वका दिनलाई गौ संरक्षण दिवस घोषणा गर्न माग गरिएको हो । ओमकार योग आयुर्वेद गुरुकूल, गोरखाले काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जातका गाई लोप हुँदै गएकाले यसको संरक्षण गरी […]

Continue Reading