नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना छ : प्रम

काभ्रेपलाञ्चोक, २७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । उहाँले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को आज शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताउनुभयो […]

Continue Reading

त्रिविको दीक्षान्तमा पुरस्कृत हुनेहरू

काठमाडौँ, २७ मङ्सिर : त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले समारोहमा वितरण गर्ने पदक तथा पुरस्कार पाउने उत्कृष्ट विद्यार्थीको नाम सार्वजनिक गरेको हो । स्नातकोत्तर तहतर्फ चार जना उत्कृष्ट विद्यार्थीले दुई/दुई र स्नातक तहतर्फ एक जना उत्कृष्ट विद्यार्थीले दुई पदक […]

Continue Reading

सार्वजनिक यातायात सुधार्न सुझाव

काठमाडौँ, २७ मङ्सिर : गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनले सार्वजनिक यातायात सेवा सहज ढङ्गले उपलब्ध गराउन आफ्ना माग सम्बोधन गर्नुपर्ने बताएको छ । सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले यातायात सेवा सुधार्न प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज भेटेर आफ्ना माग पूरा गर्न आग्रह गरेको हो । सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि सरकारले अधिकारसम्पन्न यातायात प्राधिकरण स्थापना […]

Continue Reading

लोकतन्त्रका उपलब्धि संस्थागत गर्नुपर्ने

जनकपुरधाम, २६ मङ्सिर : पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले तत्काल वर्तमान सरकारको अर्को विकल्प आफूले नदेखेको बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष त्रिपाठीले अहिलेको अवस्थामा जसको नेतृत्वमा सरकार बने पनि योभन्दा फरक गर्नसक्ने परिस्थिति नरहेको बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीका कारण संसद्मा प्रतिनिधित्व गरेका कुनै पनि दलको बहुमत […]

Continue Reading

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी, २६ मङ्सिर : नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको […]

Continue Reading

आठौँ पर्वतीय महोत्सव सम्पन्न

गण्डकी, २६ मङ्सिर : नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा–१७ रातोपैहास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित आठौँ पर्वतीय महोत्सव सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालित महोत्वसमा विशेष गरी जलवायु परिवर्तनको कारण बदलिँदो हिमाल र हिमाली जनजीवनका बारेमा चिन्तन गरिएको थियो । गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर आलेमगरले महोत्सवको समापन समारोहमा पछिल्लो समय बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र […]

Continue Reading

प्रथम नुवाकोट खेलकुद तथा सास्कृतिक महोत्सव सम्पन्न

काठमाडौं । प्रथम नुवाकोट खेलकुद तथा बृहत सास्कृतिक महोत्सव २०८० शनिबार सम्पन्न भएको छ । महोत्सवमा खेलकुदतर्फ एथलेटिक्समा ५कि मि सडक दौड र अन्य खेलहरुको आयोजना गरिएको थियो । क्षेत्रपाल मा बि लिखुमा आयोजित १०० मि. तथा ४०० मि दौड र लङ्ग जम्प, सट पुट र ज्याभलिङ्ग थ्रो खेलहरु सञ्चालन गरिएका थिए । जसमा लिखु […]

Continue Reading

वेस्टर्न युनियनको दशैँमा १० गुणा योजनाका विजेतालाई नगद हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैं लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता इटहरी निवासी श्रीमती होमादेवी पान्डेलाई नगद हस्तान्तरण गरेको छ । योजना अनुसार विजेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दशगुणा रकम जितेकी हुन्।नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दैआएको वेस्टर्न युनियनले दशैं तिहार र छठपर्वलाई लक्षित गरी “दशैँमा […]

Continue Reading

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन, विरोधका स्वर प्रतिगामी हुन् : प्रधानमन्त्री

काठमाडौँ, १८ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प नरहेको र अहिले सुन्ने गरिएका लोकतन्त्र विराधी स्वरहरुको कुनै तुक नरहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “विश्वले नै अपनाएको र नेपालमा पनि नेपाली जनताले छानेको व्यवस्था नै लोकतन्त्रिक गणतन्त्र हो, यसको अर्काे कुनै पनि विकल्प […]

Continue Reading

सीमा स्तम्भ मर्मतसम्भार सुरु

महेन्द्रनगर (कञ्चनपुर), १८ मङ्सिर : कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सशस्त्र प्रहरी बलले सोमबारदेखि नेपाल–भारत सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल नं ३५ गण शैलेश्वरी कञ्चनपुरमा पर्ने सीमा स्तम्भ मर्मतको डोकेबजारस्थित मुख्य सीमा स्तम्भ नं ७५३ बाट सुरु गरिएको हो । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्मा, कञ्चनपुरका प्रमुख जिल्ला […]

Continue Reading