सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : मन्त्री लिम्बू

काठमाडौँ / युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा मन्त्री लिम्बुले खेलकुद क्षेत्रको विकासमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेको बताउनुभयो । “नेपालको खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरोकारवाला र सरकार एकजुट हुन आवश्यक […]

Continue Reading

‘राजनीतिक क्रान्ति पूरा भएपछि मात्रै आर्थिक क्रान्ति’

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयले आज आयोजना अन्तरक्रियामा डा भट्टराईले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताउनुभयो । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली […]

Continue Reading

नेकपा (एकीकृत समाजवादी) को बैठक सम्पन्न

काठमाडौँ, १३ पुस : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक२० बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ । बैठकले एक वर्षको अवधिमा वर्तमान सरकारले जनताका पक्षमा गरेका राम्रा प्रयासको सराहना गरेको छ । कृषि क्षेत्रमा दिने कर्जालाई सहज बनाउँदै यस क्षेत्रको आधुनिकीकरण गरी उत्पादन वृद्धि तथा बजारीकरणलाई उच्च प्राथमिकता दिन बैठकले माग गरेको छ । […]

Continue Reading

ठमेलमा ‘सडक महोत्सव’ गरिने

काठमाडौँ/अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्नका लागि राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा ‘सडक महोत्सव’ गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आगामी पुस १५ गते साँझ ठमेलमा ‘सडक महोत्सव’ हुन लागेको हो । परिषद्ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले […]

Continue Reading

‘३२ वर्षदेखि पर्या–पर्यटन प्रवर्द्धनमा रमाउँदै चितवनमा न्यौपाने’

चितवन, १२ पुस : ‘अरु भन्छन् संसार हेर्न अर्को देश जानुपर्छ, तर म भन्छु संसार मलाई हेर्न आयो’ यो भनाइ हो पर्या–पर्यटन क्षेत्रमा ३२ वर्ष बिताउनुभएका प्रकाश न्यौपानेको । काठमाडौँको विद्यार्थी जीवनमा रहेका न्यौपाने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकोमा जागिर खोज्दै पुग्नुभयो । उहाँलाई जागिरका लागि चितवन जान भनियो । भट्टराईका स्वकीय सचिव हरिप्रसाद उपाध्यायले न्यौपानेलाई […]

Continue Reading

मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा

भक्तपुर, ११ पुस : मध्यपुरथिमिका टोलटोलमा नवदुर्गा पूजा सुरु भएको छ । साताव्यापी नवदुर्गा नाच तथा पूजामा मध्यपुरवासीले आज भव्यरुपमा नवदुर्गाको पूजा गरेका छन् भने नवदुर्गा देवगणले टोलटोलमा नवदुर्गा नाच प्रदर्शन गरेका छन् । मध्यपुरथिमिको दिगुटोलबाट सुरु भएको नवदुर्गा नाच आज चपाचोमा प्यमा द्यो नाच, १२ गते भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, […]

Continue Reading

लोप हुँदै दुर्लभ पन्छी हुचिल

उदयपुर, ११ पुस : उदयपुरको बेलका नगरपालिकास्थित मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ एवं चौदण्डी गढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र वर्षा याममा प्रशस्त पाइने गरेको दुर्लभ पन्छी हुचिल हिजोआज पाउन कठिन छ । हुचिल बासस्थान र आहाराको अभावमा लोप तथा विस्थापित हुँदै गएका छन् । केही वर्ष अगाडिसम्म पनि गाउँघर जङ्गल क्षेत्रमा प्रशस्त पाइने गरेको […]

Continue Reading

प्रधानमन्त्रीमा एकैव्यक्ति दुईपटकभन्दा बढी हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

गण्डकी, ११ पुुस : नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुुईपटकभन्दा बढी हुुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न आज कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो । कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता […]

Continue Reading

सातौँ पाङ्मा कप फुटबलको उपाधि एड्भान्स क्लबले जित्यो

किमाथाङ्का (सङ्खुवासभा), ११ पुस : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ पाङ्मामा जारी सातौँ पाङ्मा कप फुटबल प्रतियोगिताको उपाधि एड्भान्स क्लब मानेभञ्ज्याङले जितेको छ । ‘राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित किराँतको महान् पर्व उधौली तथा धान्यपूर्णिमाको अवसरमा खाँदबारी नगरपालिका–४ पाङ्मास्थित भगीवन्त रङ्गशालामा सातौँ पाङ्मा कप फुटबल प्रतियोगिता पुस ७ गतेदेखि सुरु भएको थियो । लोहोरुङ क्लब पाङ्माको आयोजनमा […]

Continue Reading

समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपालको निरन्तरता

काठमाडौँ, ११ पुस : नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहनुभएका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत […]

Continue Reading