‘सत्तामा रहँदा हामीले गल्ती गरेका छैनौँ’

दाङ, ११ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सत्तामा रहँदा गल्ती नगरेको बताउनुभएको छ । पार्टीको तुलसीपुर नगर कमिटीको तेस्रो अधिवेशन तथा खबरदारीसभालाई आज सम्बोधन गर्दै उहाँले नबिराउनु, नडराउनु भन्ने उखानजस्तै माओवादी केन्द्रले कुनै गल्ती नगरेको स्पष्ट पार्नुभयो । आफू प्रधानमन्त्री हुँदा नै अनुसन्धान गर्ने सबै संयन्त्रलाई […]

Continue Reading

स्वदेशी उत्पादन प्रयोग गर्न प्रदेश प्रमुखको आग्रह

मकवानपुर, ११ माघ : बागमती प्रदेशका प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले स्वदेशी हस्तकला एवं कृषि उत्पादनको प्रयोग र वितरण नेपाली उद्यमशीलताका महत्त्वपूर्ण स्तम्भ रहेको बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–१० मा दोस्रो घरेलु उत्पादन प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम एवं शैक्षिक मेला २०८१ को आज उद्घाटन गर्दै प्रदेश प्रमुख देवाकोटाले स्वउत्पादन प्रयोग गरी आत्मनिर्भरतालाई बलियो बनाउन आग्रह गर्नुभयो । […]

Continue Reading

उपराष्ट्रपति यादवसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ११ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत माइदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरूबीच भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले दुई देशबीच ऐतिहासिक सम्बन्ध रही आएको उल्लेख […]

Continue Reading

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

काठमाडौँ, ११ माघः नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिनुभएको छ । पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति […]

Continue Reading

राष्ट्रिय गौरबको खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’ हुँदै

खाँदबारी (सङ्खुवासभा), ११ माघः राष्ट्रिय गौरबको जोगवनी किमाथाङ्का सडक यही माघ १४ गते सोमबार ‘ब्रेक थ्रु’ गरिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमालय माबिको आज हिरक महोत्सवको उद्घाटन गर्नुहँुदै माघ १४ गते सोमबार सडक ब्रेक थ्रु गरिने जानकारी दिनुभयो । ब्रेक थ्रुपछि खाँदबारी किमाथाङ्का सडक जोडिने छ । कोशी राजमार्ग अन्तर्गतको […]

Continue Reading

हामी जनप्रदर्शनबाटै व्यवस्था परिवर्तन गर्न चाहन्छौं

तेजकुमार कुरुम्बाङ केन्द्रीय उपाध्यक्ष, राप्रपा नेपाल मुलुकको वर्तमान अवस्थालाई कसरी नियाल्नु भएको छ ? सरसर्ती हेर्दा मुलुकको अवस्था तहसनहस छ । हरेक क्षेत्रमा जनता पीडामा छन् । नेता मोटाउने जनता दुब्लाउदै गएका छन् । वर्तमान व्यवस्था देश र जनताको लागि अफाप सिद्ध भएको छ । यो कुरा जनताले पनि भनिरहेकै छन् । देशमा रोजगारी नपाएर […]

Continue Reading

विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै

काठमाडौँ, २ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् । यसअघि अमेरिकामा […]

Continue Reading

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

ललितपुर (गोदावरी), २ कात्तिकः नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।सवारी साधनको चाप हुने प्रमुख सडकमार्ग आसपासमा प्रयाप्त ‘चार्जिङ स्टेसन’ नहुँदा अनेकौँ समस्या व्यहोर्नुपरेको धारणा सर्वसाधारण यात्रुसहित यायातात व्यवसायीले व्यक्त गर्नुभएको छ । यसै सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे सडक […]

Continue Reading

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तय

काठमाडौँ, १ कात्तिक : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोेटाले जानकारी […]

Continue Reading

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर, २८ असोजः जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ आजदेखि भक्तपुरको कमलविनायकमा ४४औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) सुरु भएको छ । भक्तपुरका स्थानीय जेष्ठ नागरिक सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले आज उद्घाटन गर्नु भएको सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें ‘रोहित’ले नेपाल भाषा तथा […]

Continue Reading