खेलक्षेत्रमा अपरिहार्य र आवश्यक्ता हुन दावा -जिवि.खपाङ्गी

दावा गुरुङ्ग एउटा यस्तो नाम हो,जुन नाम नेपाली खेलक्षेत्रमा गर्व गर्न लायक नाम हो । नेपाली युवा र खेल क्षेत्रमा उनको नामै काफी छ,सायद खेल क्षेत्रमा उनलाई नचिन्ने बिरलै होलान । आफ्नो खेल जीवनमा दोश्रो कहिल्यै नभएका र पछि फर्कन नपरेका दावा , दुख भनु या बिडम्वना उनि राजनितिमा भने कहिल्यै प्रथम हुन सकेनन ।उनको […]

Continue Reading

बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारण सभा सम्पन्न

रमेश सुनार काठमाडौं । बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच संस्थापक अध्यक्ष बैकुण्ठ मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि भेट«ान्स अन्तर्राष्ट्रिय म्याराथुन धावक रामकृष्ण महर्जनको, विशेष अतिथि एथलेटिक्स परिवार नेपाल वरिष्ठ उपाध्यक्ष दिपक रन्जित लगायत ब्याक्तित्वहरुको उपस्थित रहेको थियो । साधारणसभाले नयाँ […]

Continue Reading

GME ले ५० लाख वन राशिको १६ वटा देशहरुबीच GME हानारो फुटवल कप -2022″ गर्दै

परि बुढाथोकि सौल/ दक्षिण कोरिया । GME रेमिट्यान्सले १६ वटा देशहरुबीच बृहत फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । “GME Hanaro Football Cup -2022” नाम दिइएको उक्त फुटबल प्रतियोगिता पहिलो चरणको खेल अगष्ट २१ देखि २८ गते सम्म आसानको फुटबल मैदानमा हुनेछभने दोश्रो चरणको खेल सेप्टेम्बर १२ तारिख छुसकको दिन  सियोलको इथेवन स्थित वर्ल्डकप स्टेडियममा […]

Continue Reading

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा

संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउनुभएको छ । उहाँ आज साँझ काठमाडौँ आइपुग्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएका उहाँले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने दूतावासले जनाएको […]

Continue Reading

फिफा वरियतामा नेपाल आठ स्थान तल झर्यो

नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल झरेको हो । नेपाल यसअघि वरियताको १६८औँ स्थानमा थियो । नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एशियन कपको अन्तिम चरणको छनोटमा […]

Continue Reading

योगलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गहतराजले योगलाई खेलकुदकै प्रमुख अङ्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीले खेलकुद, शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । हरेक वर्ष जुन […]

Continue Reading

अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक सिरिजअघि नेपालले टेक्सासमा दुई अभ्यास खेल खेल्ने

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टिम यो साताको अन्त्यमा अमेरिका जाँदैछ। सिरिजअघि नेपालले अमेरिकाको टेक्सासमा दुई वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानका अनुसार नेपाली अलस्टार्सको व्यवस्थापनमा अभ्यास खेल हुनेछ। नेपाली टिम आगामी आइतबार अमेरिका पुग्नेछ। नेपालले जेठ १९ गते अलस्टार्ससँग […]

Continue Reading

एसी मिलानले ११ वर्षपछि जित्यो लिगको उपाधि

एसी मिलानले ११ वर्षपछि ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ। आइतबार राति भएको लिगको अन्तिम खेलमा सासौलोलाई ३-० गोलले हराएपछि एसी मिलानले २०११ पछि पहिलो पटक उपाधि जितेको हो। मिलानको जितमा जिरूडले १७ र ३२ तथा केसीएले ३६ मिनेटमा गोल गरे। उसले समग्रमा लिग जितेको भने यो १९औं पटक हो। यता अन्तिम खेलमा साम्पडोरियालाई […]

Continue Reading

बार्सिलोनाको १४ वर्ष यताकै कम अंक

स्पेनिस ला लिगामा बार्सिलोनाले हारबाट लिग अन्त्य गरेको छ। आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा भिल्लारियलसँग २-० गोलले पराजित भयो। भिल्लारियलका पेड्राजाले ४१ मिनेट र बार्डोनाडोले ५५ मिनेटमा गोल गरे। लिगमा दोस्रो बनेको बार्सिलोनाले ७३ अंक जोड्यो। यसअघि नै लिग जितेको शीर्ष स्थानको रियल म्याड्रिडले ८६ अंक बटुल्यो। अन्तिम खेलमा पराजित भएको बार्सिलोनाले ला […]

Continue Reading

पाँचथर जिल्ला फुटबल सङ्घमा राई

पाँचथर जिल्ला फुटबल सङ्घको अध्यक्ष गणेशबहादुर राई निर्वाचित हुनुभएको छ । फिदिममा सम्पन्न सङ्घको छैटौँ अधिवेशनमा अध्यक्षका प्रत्याशी विमलकुमार श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गर्दै राई अध्यक्ष निर्वाचित हुनुभएको हो । सङ्घमा आबद्ध ११ फुटबल क्लबका प्रतिनिधिले निर्वाचनमा भाग लिएका थिए । अध्यक्ष पदमा राईले आठ मत प्राप्त गर्दा श्रेष्ठले तीन मत प्राप्त गर्नुभएको निर्वाचन […]

Continue Reading