हाम्रो एजेण्डा सफल पार्न राप्रपाले स्थानीय तहमा जित्नुु पर्छ :

भिन्दियो प्रजापती राप्रपा उम्मेद्वार काठमाडौं महानगरपालिका, वडा नं. ५ तपाई राप्रपाका तर्फबाट काठमाण्डौं महानगरपालिकाको वडा नं. ५ मा वडा अध्यक्ष पदमा उम्मेदवार बन्नु भएको छ, यहाँको स्थिति कस्तो छ ? यहाँ राप्रपाको स्थिति राम्रो छ । विगतमा जुन पार्टीमा लागे पनि यस पटक राप्रपालाई मत दिन्छौं भनेर मतदाताले भनिरहेका छन् । त्यसैले म यस वडामा […]

Continue Reading

राजनीतिक विकल्प दिन राप्रपा तयार छ

सम्झना पौडेल अधिकारी केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको राष्ट्रिय राजनीतिलाई कसरी लिनुभएको छ ? मुलुकको राष्ट्रिय राजनीति अन्यौलग्रस्त छ । प्रमुख पार्टीहरु आन्तरिक राजनीतिमा रुमलिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै पार्टीको राजनीतिमा मात्र लागेको देखिन्छ । उनलाई देशको विकास निर्माण, दैनिक क्रियाकलापमा ध्यान छैन ।सत्तारुढ पार्टीदेखि प्रमुख प्रतिपक्ष दलसम्म आफ्नै पार्टीको राजनीतिमा व्यस्त […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading