युद्धग्रस्त सिरियामा १७१ जनाको मृत्यु

सिरियाका यसअघि युद्ध क्षेत्रमा छोडिएका बारूदी सुरूङ्ग र अन्य हतियार विस्फोट हुँदा सन् २०२२ को हालसम्म १७१ जना सर्वसाधारणको मृत्यु भएको युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार यस वर्ष अहिलेसम्म ८६ बालबालिकासहित १७१ सर्वसाधारणको मृत्यु भएको छ भने १४१ बालबालिकासहित २५१ जना घाइते भएका छन् । बेलायतस्थित निगरानी […]

Continue Reading

पाकिस्तानको आश्रय शिविरहरूमा ४७ लाख भन्दा बढी गर्भवती महिलाहरू

पाकिस्तानमा बाढीबाट प्रभावित ४७,००० भन्दा बढी गर्भवती महिलाहरू सिन्ध प्रान्तको आश्रय शिविरहरूमा बस्न बाध्य छन् । स्थानीय सञ्चारमाध्यमले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै आइतबार सो बारे तथ्याङ्क सार्वजनिक गरेका छन् । सिन्धका स्वास्थ्यमन्त्री अजरा पेचुहोले बाढीबाट प्रभावित महिलाको तथ्याङ्क सार्वजनिक गरेकी हुन् । उनले बाढीपहिरोपछि लाखौं मानिस विभिन्न रोगबाट ग्रसित भएको बताएकी छन् । सो […]

Continue Reading

भारतमा बेरोजगारी समस्या बढेको छ : राहुल गान्धी

काँग्रेस नेता राहुल गान्धीले आइतबार नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको कडा आलोचना गर्दै देशमा बेरोजगारीको समस्या बढ्दो अवस्थामा रहेको दावी गर्नुभएको छ । उहाँले भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले देशलाई विभाजित गरिरहेको आरोप लगाउनुभएको छ । भविष्य, महँगी र बेरोजगारीका कारण हरेक भारतीयको मनमा डरको भावना व्याप्त भएको र यसले […]

Continue Reading

इरान रुससँग एसयु–३५ लडाकु विमान किन्न इच्छुक : इरानी कमाण्डर

रुसबाट एसयु-३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्। एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् । गत महिना पश्चिमी सञ्चार माद्यमले इरानले आफ्नो मानवरहित हवाइ […]

Continue Reading

इन्डोनेसियामा कोरोना विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यकर्मीहरूलाई लगाएपछि अरुलाई लगाउने गरी तयारी भइरहेको पनि उनीहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको वक्तव्यमा सुरुमा १९ लाख स्वास्थ्यकर्मीहरूलाई खोप लगाइने उल्लेख गरिएको छ । […]

Continue Reading

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घण्टा कुराकानी

अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घण्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ । वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो […]

Continue Reading

युक्रेनी हमलामा ४० युद्धबन्दीको मृत्यु: रुस

रूसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रकेट आक्रमण गरी डोनबास क्षेत्रको ओलेनिभका नजिकैको पूर्व-परीक्षण हिरासत केन्द्रमा रहेका ४० युद्ध बन्दीलाई मारेको बताएको छ । मन्त्रालयले “४० युक्रेनी युद्धबन्दी मारिएको र अन्य ७५ जना घाइते भएको” बताएको छ । साथै, पूर्व-परीक्षण हिरासत केन्द्रका आठ कर्मचारीहरू पनि सो आक्रमणमा गम्भीर घाइते भएको,” स्पुतनिकले मन्त्रालयलाई उद्धृत जनाएको छ । […]

Continue Reading

श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर ः केन्द्रीय बैंक

सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ । श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० […]

Continue Reading

बिहारमा आँधीबाट ३३ को मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ ।बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ । यस राज्यका […]

Continue Reading

राष्ट्रपति बाइडेन र प्रधानमन्त्री मोदीबीच युक्रेनको अवस्थाबारे विचार आदानप्रदान हुने

अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार टोकियोमा हुन लागेको चतुर्पक्षीय संवाद (क्वाड) बैठकको सन्दर्भमा हुने द्विपक्षीय भेटवार्तामा युक्रेनको बारेमा “रचनात्मक र सीधा” संवाद हुने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले जापानमा प्रधानमन्त्री मोदीसँग अमेरिकी राष्ट्रपतिको द्विपक्षीय भेट बारे जानकारी दिदै भने, “हामीले युक्रेनको तस्विर कसरी हेर्छौं भन्ने बारे […]

Continue Reading