‘श्रम समझदारीको प्रभावकारी कार्यान्वयन भएन’

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले विभिन्न मुलुकहरूसँग श्रम सम्झौता तथा समझदारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको यस क्षेत्रका सरोकारवालाले बताएका छन् । मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई) लगायत मुलुकसँग नेपालबाट शून्य लागतमा श्रमिक लिने गरी श्रम समझदारी गरे पनि कार्यान्वयन भने हुन नसकेको उनीहरूको भनाइ छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आईटीयूसी) सँगको […]

Continue Reading

काभ्रेमा शहीद दिवस मनाइयो

काभ्रेपलाञ्चोकको पनौतीमा आज मुलुक र जनताका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । आज पनौती नगरपालिका–८ स्थित शहीद पार्कमा आयोजितका कार्यक्रममा नगरप्रमुख रामशरण भण्डारीले समृृद्ध मुलुक बनाउन शहीदको प्रेरणाबाट राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । उपप्रमुख गीता बञ्जराले शहीदको बलिदानीको स्मरण गर्दै शहीदको सपना पूरा गरी […]

Continue Reading

लघुकथा:बाहिरी दाँत

शम्भुप्रसाद निरौला छिटोछिटो दौडँदै छु-फाप्लु पुग्नु छ।जाडाले कानका लोती चिसिए पनि जिउमा ताताको अनुभव छ।हात पाइन्टका गोजीमा ख्याप्पै घुसारेको छु।अरुहरूले पनि तेसै गरेका छन्।मुखबाट सेता बाफका मुस्ला छुटाउदै मान्छेहरू यताउता गर्दै छन्।सुकेका हिउँका माम्रीमा खुट्टाले टेक्दा कर्याककर्याकको सङ्गीत बज्छ।बाटाका छेउछेउका हुटेलभित्र मान्छे खचाखच छन्।लाग्छ-“विद्युतीय जल”ले सबैलाई वशीभूत पारेको छ।उसको साम्राज्य अति सुरक्षित छ। कहिले तल्लापट्टि […]

Continue Reading

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिँदै उहाँले शहीदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताउनुभएको छ । उहाँले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन […]

Continue Reading

किबीको जाम उत्पादन सुरु

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिनुभयो । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य […]

Continue Reading

अमेरिकाबाट पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’

विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन […]

Continue Reading

महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने

नेकपा ९एमाले० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उहाँको भनाइ छ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा […]

Continue Reading

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे-जति […]

Continue Reading

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उहाँले आज दिउँसो नागरिकता लिएको जानकारी दिनुभयो । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उहाँले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिनुभएको […]

Continue Reading

पर्वले संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्ररेणा मिल्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताउनुभएको छ । सोनाम ल्होछार (तवार ल्हो) को शुभकामना सन्देश दिँनुहुँदै उहाँले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गर्नुभयो […]

Continue Reading