१६० महिलाले गराए मिनिल्याप
कञ्चनपुर, ९ पुस : कञ्चनपुरमा एक सय ६० महिलाले स्थायी बन्ध्याकरण शिविरमा एक सय ६० महिलाले मिनिल्याप गराएका छन् । सन्तानको रहर पूरा भएका महिलाका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरले आयोजना गरेको निःशुल्क एकीकृत परिवार योजना स्थायी बन्ध्याकरण शिविरमा उनीहरुले मिनिल्याप गराएका हुन् । स्वास्थ्य कार्यालयले स्थानिय तहसँग समन्वय गरी निःशुल्क स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको […]
Continue Reading