जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति

म्याग्दी, ८ भदौः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बिनियोजन गरेको रु १६ लाख बजेटबाट ६० मिटर लम्बाई र ५० मिटर […]

Continue Reading

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्ला, ८ भदौः जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच प्रालि र गुठीचौर–५ मा पाँच हेक्टर क्षेत्रफलमा रहेको गुठीचौर एग्रो फर्मलाई आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ […]

Continue Reading

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल), ८ भदौः पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको […]

Continue Reading

नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुँदै

काठमाडौंको हात्तीसारमा कार्यालय रहेको हामी रुप्से होलिडेज परिवार नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न थप दुई वटा चार्टर उडान गर्न लागेको विषय जानकारी गराउन पाउँदा अत्यन्तै हर्षित भएका छौँ । नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेका हामी दशैंलगत्तै अब थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई […]

Continue Reading

हेमबहादुर मल्ल सम्मान, २०७९ कूटनीतिज्ञ थापालाई प्रदान

काठमाडौँ, २३ साउन : कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गर्नुभयो । सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा […]

Continue Reading

Lucky Travel and Tours Pvt. Ltd. Celebrates 21 Years of Excellence and Opens New Office for its OTA(Online Travel Agency) meroflight.com

Article: Lucky Travel and Tours Pvt. Ltd. Marks 21 Years of Service Excellence** Lucky Travel and Tours Pvt. Ltd., a prominent name in Nepal’s travel industry, celebrated its 21st anniversary, marking over two decades of delivering exceptional travel services to its valued clients. Founded in 2003, the company has consistently demonstrated a commitment to excellence, […]

Continue Reading

लकी ट्राभल एण्ड टुर्स प्रालिले जित्यो नाै विभिन्न एअरलाइन्सकाे अवार्ड

काठमाडौं । लकी ट्राभल एण्ड टुर्स प्रालिले गत वर्ष विभिन्न नाै एअरलाइन्सकाे विविध विधाका अवार्ड जित्न सफल भएकाे छ । प्रालिले २१ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेकाे प्रेस विज्ञप्तिमा गत वर्ष नाै अवार्ड जितेको जानकारी दिएको हो । प्रालिले विमान बंगलादेशकाे शीर्ष ५ बिक्री पर्फमेन्स अवार्ड वर्ष २०२२/२३ , थाई एयरवेज आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड वर्ष […]

Continue Reading

कलेजको प्रेमकथामा ‘जस्ट लभ’ बन्ने

काठमाडौंँ । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेभ सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन ब्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी […]

Continue Reading

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान

काठमाडौं । नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । यसै महिना भुटानमा सम्पन्न आठौं साउथ एशियन करातेमा पदक जित्न सफल लैनचौर डोजोका खेलाडिहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान अर्पण गरेको हो । डोजोले खेलाडिहरुलाई प्रोत्साहन स्वरुप एक रात्रि भोजको समेत आयोजना गरेको थियो । […]

Continue Reading

इन्डो नेपाल फ्रेन्डसिप सोतोकान कराते प्रतियोगिता सम्पन्न, नेपाल प्रथम

नेपाल सोतोकान कराते संघ (क्प्क्ष्) ले छैठौं इन्डो नेपाल फेन्डसिप् सोतोकान कराते २०८१ असार ७ देखि ८ गतेसम्म छैठौं इन्डो नेपाल फ्रेण्डसीप च्याम्पियनसीप प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतका कराते खेलाडिहरु सहभागी प्रतियोगता असार ७ र ८ गते काभ्रेको धुलिखेलमा आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटान प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद […]

Continue Reading