राष्ट्रिय बाँस सम्मेलान खोटाङमा हुने

काठमाडौ । नेपालका प्राय सवै क्षेत्रमा बाँस पाइन्छ । कृषि, घरेलु सामाग्री तथा सांस्कृतिक रुपमा पनि बाँसको उपयोग नेपाली समाजमा प्राचीन समयदेखि हुँदै आएको छ । उपयोगी बाँसलाई अब व्यवसायीक, औद्योगिक र पर्यावरणसँग जोडेर बाँसको वृहत्तर उपयोगिता र महत्वलाई उजागर गर्ने उद्देश्यले आगामि कात्र्तिक २ देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना गर्न […]

Continue Reading

पाकिस्तानले स्वदेशी पेट्रोलियम पदार्थको उत्पादनलाई प्रोत्साहन गर्ने

पाकिस्तानका पेट्रोलियममामिला मन्त्री मुसादिक मसूद मलिकले पाकिस्तानले आयात बिल घटाउन स्वदेशी पेट्रोलियम पदार्थको उत्पादन बढाउने बताउनुभएको छ । हाल पाकिस्तानले ऊर्जा आयातमा वार्षिक १८ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने गरेको छ । पाकिस्तानले पछिल्लो समयमा देशभित्र तेल तथा ग्यास अन्वेषणलाई गति दिइरहेको उहाँले ऊर्जा सम्मेलनलाई सम्बोधन गर्दै बताउनुभएको हो । देशले अन्वेषणमा विश्वका प्रसिद्ध […]

Continue Reading

‘बेलायतमा जुलाई ४ मा आमनिर्वाचन गरिने’

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गर्नुभएको छ । “आज बिहान मैले संसद विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भन्नुभयो । नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र […]

Continue Reading

इजराइलले प्यालेस्टिनी बैंकहरू बन्द गरे ‘मानवीय सङ्टक’ उत्पन्न हुने येलेनको चेतावनी

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार इजराइलले प्यालेस्टिनी बैङ्कहरूका लागि महत्त्वपूर्ण वित्तीय च्यानल बन्द गरे ‘मानवीय सङ्कट’ को खतरा हुनसक्ने चेतावनी दिनुभएको छ । “म विशेषरूपमा इजराइलको कारबाहीको धम्कीबाट चिन्तित छु, यसले प्यालेस्टिनी बैङ्कहरूलाई उनीहरूको इजराइली सम्पर्कका बैंकसँग विच्छेद गराउँछ”, जि७ का वित्तमन्त्रीहरूको बैठक हुने इटालीको स्ट्रेसामा उहाँले पत्रकारहरूसँग भन्नुभयो, “इजराइलबाट विद्युत्, पानी, इन्धन र खाद्यान्नसहित […]

Continue Reading

‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना

काठमाडौँ, १० जेठ : ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुरुप सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र’ स्थापना गरेको छ । सिंहदरबारस्थित पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम सुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा […]

Continue Reading

दर्जन बढी बस्तीमा खानेपानी समस्या

तुलसीपुर, १० जेठ : दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ । घर अगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन । वर्षात्मा पानीको सहज आपूर्ति हुने गरेको भए पनि त्यहाँका आधा दर्जन गाउँ काकाकूल हुन्छन् । धारामा पानी […]

Continue Reading

जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्न अध्यक्ष ओलीको निर्देशन

दमक (झापा), १० जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताउनुभयो । उहाँले एमालेलाई अब दमकमा हार्ने […]

Continue Reading

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान सङ्केत गरिरहेका बेला चालकले बोलाएपछि […]

Continue Reading

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी

दमौली (तनहुँ), १० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । आगामी […]

Continue Reading

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

ललितपुर, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ । कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो । उहाँले नीति […]

Continue Reading