स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते/तीनको अवस्था गम्भीर जलेश्वर, १८ भदौ : महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा स्याल र कुकुरले टोकेर १४ जना घाइते भएका हुन् । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ । जसमध्ये गम्भीर घाइते […]

Continue Reading

श्रमदानमार्फत काठेपुल निर्माण

खोटाङ, १८ भदौः विद्यार्थीलाई खोला तरेर विद्यालय जान समस्या भएको भन्दै साकेला गाउँपालिका–३ खिदिमाका स्थानीयले श्रमदानमार्फत काठेपुल निर्माण गरेका छन् । खिदिमास्थित मखमले र तावाभञ्ज्याङका ४२ जना स्थानीयले लगातार चार दिन श्रमदान गरेर बोराखोलामा करिब १२ मिटर लम्बाइको काठेपुल निर्माण गरेका हुन् । साविकको बोरा टोलबाट मखमले जोड्ने बोराखोलामा करिब रु दुई लाख ४५ हजार […]

Continue Reading

विष्णुमतीले खतराको तह पार गर्‍यो, राती पनि ठाउँठाउँमा वर्षा

काठमाडौँ, १८ भदौ : काठमाडौँको विष्णुमती नदीले आज साँझ खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोङ्गबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ । ‘काठमाण्डौँ जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार […]

Continue Reading

अमेरिकामा गीत रेकर्ड गराए गायक शर्माले

बाल्टिमोर १६ भाद्र । संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो माटो, कलासंस्कृतिलाई भुल्नु हुँदैन भन्ने बुझेका गायक रुद्र शेखर शर्माले दर्जनौ नेपाली गीतमा स्वर दिइसकेका छन् । पछिल्लो समय उनले अमेरिकामा अंग्रेजी गीतको पनि रेकर्ड गराएका छन् । अमेरिकन गीतकार जो.आर.को शब्द तथा संगीतमा गायक शर्माले ‘टेक मि ब्याक’ बोलको गीत रेकर्ड गराएका हुन् । हालै […]

Continue Reading

विश्व विजेता धावक निवेश गुरुङलाई नेपालमा सम्मान गरिंदै

काठमाडौं । प्रयास मञ्च नेपालले आगामि असोज ३ गते तेह्रौ बुुद्धवीर लामा एकल गीतिमय साँझ तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । बरिष्ठ गीतकार लामाले रचना गरेका एक गीतहरुलाई विभिन्न गायक गायिका हरुले कार्यक्रममा प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृति कार्यक्रम समेत गरिने आयोजक संस्थाले जानकारी गराएको छ । सयैगरी कार्यक्रममा देश तथा विदेशमा रहेर […]

Continue Reading

कांग्रेस सभापति देउवासँग एमालेका नेता भेट

काठमाडौँ, १८ भदौः नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)का बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराई नेतृत्वको टोलीले आज भेट गरेको छ । नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौँ महानगर पालिकाका प्रमुखले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यानाकर्षण गराउन डा भट्टराई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवालाई बूढानीलकण्ठस्थित […]

Continue Reading

‘सरकारले भाषण होइन, काम गरेर देखाउनुपर्छ’

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका काम ठप्प भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले विकास जनताको सहजता र समृद्धिका साथै दिगो तथा अर्थशास्त्रको नियमानुसार हुनुपर्नेमा जोड दिनुभयो । “विकास निर्माणका लागि इच्छाशक्ति र विज्ञता चाहिन्छ तर नेपालमा त्यस्तो हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यसबाट […]

Continue Reading

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका र्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), १८ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । आज बागलुङ नगरपालिका–४ उपल्लाचौरमा आयोजित ‘आधुनिक बसपार्कसम्बन्धी’ कार्यक्रममा उहाँले सीमित स्रोतसाधनका बीच जनताको आवश्यकता र मागअनुसार प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारसँग ढुकुटी र स्रोतसाधन निकै कम भएकाले जनताको माग र आवश्यकतानुसार […]

Continue Reading

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

दोधारा चाँदनी (कञ्चनपुर), १८ भदौ : गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउनुभएको छ । आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताउनुभयो । “मुलुकमा विशेष अवस्था सिर्जना […]

Continue Reading

मुलुक र जनता लाभान्वित हुनेगरी कार्य गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, १८ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुनेगरी काम गर्न विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । विद्युत् नियमन आयोगले आज यहाँ आयोजना गरेको ‘खुल्ला पहुँच निर्देशिकाको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका’माथिको छलफलमा उहाँले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताउनुभएको हो । “सुशासन र न्यायिक सुधारको […]

Continue Reading