नेकपा (एकीकृत समाजवादी) को बैठक सम्पन्न

काठमाडौँ, १३ पुस : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक२० बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ । बैठकले एक वर्षको अवधिमा वर्तमान सरकारले जनताका पक्षमा गरेका राम्रा प्रयासको सराहना गरेको छ । कृषि क्षेत्रमा दिने कर्जालाई सहज बनाउँदै यस क्षेत्रको आधुनिकीकरण गरी उत्पादन वृद्धि तथा बजारीकरणलाई उच्च प्राथमिकता दिन बैठकले माग गरेको छ । […]

Continue Reading

प्रधानमन्त्रीमा एकैव्यक्ति दुईपटकभन्दा बढी हुन नहुने कांग्रेस गण्डकीको प्रस्ताव

गण्डकी, ११ पुुस : नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलनले प्रधानमन्त्री एकै व्यक्ति दुुईपटकभन्दा बढी हुुन नहुने प्रस्ताव गरेको छ । यही पुस ३ र ४ गते सम्पन्न सम्मेलनमा भएका गतिविधि र निर्णय सार्वजनिक गर्न आज कांग्रेस गण्डकी प्रदेश समितिले विज्ञप्ति जारी गर्दै सम्मेलनमा पारित प्रस्तावबारे जानकारी गराएको हो । कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता […]

Continue Reading

समाजवादी मोर्चाको संयोजकमा अध्यक्ष नेपालको निरन्तरता

काठमाडौँ, ११ पुस : नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसहित चार दल सहभागी समाजवादी मोर्चाले संयोजकमा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मोर्चाको बैठकले हाल संयोजकको जिम्मेवारीमा रहनुभएका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत […]

Continue Reading

ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ११ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिनुहुँदै उहाँले ज्येष्ठ नागरिकसँग रहेको अन्तर्निहित ज्ञान, सीप र अनुभवबाट नयाँ पुस्ताले जीवनोपयोगी शिक्षा ग्रहण गरी समाजको अग्रगति तथा मुलुकको विकासमा सदुपयोग […]

Continue Reading

राजनीतिसँगै व्यावसायिक माछापालनमा रमाउँदै गुरुङ

गोरखा, ११ पुस : उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आउनुभएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी […]

Continue Reading

‘नकारात्मकताले समाजको सिर्जनात्मकता मारिरहेको छ’

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजमा नकारात्मक सोच र शैली हावी हुँदा त्यसले समग्रमा व्यक्ति र समाजसमेतको सिर्जनात्मकता खुम्चिँदै गएको बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष अवधिको समीक्षा र अबको योजनासहित देशवासीका नाममा सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले नकारात्मक सोच र भावनाले नतिजा दिन नसक्ने बताउनुभएको हो […]

Continue Reading

यी हुन् प्रधानमन्त्रीले घोषणा गर्नुभएका नयाँ योजना र कार्यक्रम

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्नुहुँदै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गर्नुभएको छ । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । सरकारले आगामी दिनमा गर्ने केही महत्त्वपूर्ण काम र त्यसको योजनाबारे […]

Continue Reading

मधेस प्रदेशको प्रथम सम्मेलनले सङ्घीयतालाई बल पुर्‍याउने विश्वास

महेन्द्रनगर (धनुषा), ४ पुस : नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले बिहीबार र शुक्रबार हुन गइरहेको पार्टीको प्रथम मधेस सम्मेलनले सङ्घीयतामा हिम्मत थप्ने बताउनुभएको छ । जनकपुरधाममा मधेस सम्मेलनको पूर्वसन्ध्यामा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति यादवले सम्मेलनले सङ्घीयता र गणतन्त्रलाई थप बल प्रदान गर्ने बताउनुभयो । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री […]

Continue Reading

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

काठमाडौँ, ४ पुस : नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राससलाई बताउनुभयो । “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या […]

Continue Reading

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा

भोजपुर, २८ मङ्सिर : नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका आइपुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका […]

Continue Reading