२०८३ भदौ ९, बुधबार पूर्वाह्न ०८:१५:५६

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

श्रेणी आर्काइभ:

राजनीति

पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी हुनुभएको छ । आज बिहान...

रम्भामा एमाले निर्वाचित

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः...

सुन्दरहरैचामा एमाले विजयी

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।...

व्यासमा कांग्रेस विजयी

तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।...

शिवसताक्षीमा एमाले निर्वाचित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम...

सबै जाति, वर्गको प्रतिनिधित्व गर्दै एमालेको तर्फबाट हरिराज कँडेलको उम्मेदवारी

तनहुँ जिल्ला ऋषिङ गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट हरिराज कंडेलले उम्मेदवार दर्ता गराएका छन् । नेकपा एमाले तनहुँ जिल्लाका उपाध्यक्ष...

जसपाबाट विदुर नगरपालिको मेयरमा रमेश सुनार र उपमेयरमा लिलुमाया तामाङको उम्मेदवारी

नुवाकोट । जनता समाजवादी दलको तर्फबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा रमेश सुनार र उपमेयरमा लिलु तामाङले उम्मेदवारी दर्ता गराएका छन्...