सुन्दरहरैचामा एमाले विजयी
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।...
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा ९एमाले०का उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।...
तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।...
शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम...
तनहुँ जिल्ला ऋषिङ गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेबाट हरिराज कंडेलले उम्मेदवार दर्ता गराएका छन् । नेकपा एमाले तनहुँ जिल्लाका उपाध्यक्ष...
नुवाकोट । जनता समाजवादी दलको तर्फबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा रमेश सुनार र उपमेयरमा लिलु तामाङले उम्मेदवारी दर्ता गराएका छन्...
ललितपुर । समाजसेवी बिनय जंग बस्नेतले महालक्ष्मी नगरपालिका वार्ड नं ७ को वडाअध्यक्ष पदको लागि मनोनय दर्ता गराएका छन् ।...
खोटाङ । तपाईलाई गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री तथा राष्ट्रपतिको भन्दा बढी सेवा सुविधा लिए भन्दा पत्यार नलाग्न सक्छ । तर, खोटाङकै...
नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा...
जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका...
आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको...