सगरमाथा: सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा’

फणीन्द्र दाहाल विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन्। जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताएका हुन्। केही दिनअघि अमेरिकाको […]

Continue Reading

गोपी मैनाली र उनको निबन्ध सङ्ग्रह ‘घाउ आफैंलाई दुख्छ’

पुष्पराज गिरी गोपीनाथ मैनाली नेपालको प्रशासनिक क्षेत्रमा लामो समय क्रियाशील व्यक्ति हुन् । प्रशासन सञ्चालन र व्यवस्थापनका हिसाबले उनी निकै अनुभवी र क्षमतावान् व्यक्तिका रूपमा चिनिन्छन् । नेपाल सरकारको राजपत्राङ्कित विशिष्ट श्रेणी निजामती सेवामा कार्यरत मैनाली समसामयिक तथा साहित्य जगतमा पनि उत्तिकै परिचित नाम हो । साहित्यमा उनी गोपी मैनालीका नाममा परिचित छन् । लेखनमा […]

Continue Reading

विजय चालिसेको आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’

पुष्पराज गिरी जीवन एउटा गतिशील यात्रा हो । यात्रा निरन्तर चलिनै रहेको हुन्छ । जीवनका यात्रा र निरन्तरताका आरोह—अवरोहका विगतको साक्षी वर्तमानका कथाहरु हुन् । सिधै अर्थमा जीवनका भोगाईहरु नै वर्नमानका लागि कथा बन्छन् । यिनै कथाहरुलाई विशेष रुपमा रस भर्न सके साहित्यको रुप लिन बेर लाग्दैन । यस्तै जीवनका महत्वपूर्ण भोगाईहरुको साहित्य स्वरुपहरुको संग्रह […]

Continue Reading

अग्राखको समिधा

सरोज नेपाल दाम्पत्य सुत्रमा बाँधिएको केहि बर्ष पछि पत्नीलाई अलग्गै खालको खुल्दुली भयो कि , यदी मेरा पतिलाई मैले छोडेर गएँ भने उनले कस्तो महसुस गर्लान् ? आफ्नो यहि कौतुहल मेट्नका लागि एउटा सादा कागजमा लेखिन् ” मैले तिम्रो र तिम्रो परिवारको धेरै सेवा गरेँ। मलाई आज बल्ल ज्ञात भयो कि म त यो घरकी […]

Continue Reading

सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?

स्थानीय तह निर्वाचन आचारसंहिता लागूभएसँगै सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबारदेखि आयोगले निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, सम्बद्ध कर्मचारी तथा पत्रकारहरुले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह […]

Continue Reading