‘हेलम्बुवासीको माग सम्बोधन हुन्छ’

सिन्धुपाल्चोक, ७ माघ : मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार समितिले स्वास्थ्य तथा जनस¬ङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतमार्फत सरकारकारलाई १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएको हो । मेलम्ची आयोजना प्रभावित र बाढीपीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा […]

Continue Reading

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन (बागलुङ), ७ माघ : नयाँ सहर आयोजना कार्यालय बुर्तिवाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालय प्रमुख अभिषेक अधिकारीको दुई महिना अगाडि अन्यत्र सरुवा भएको थियो । आयोजनाको चालु आर्थिक वर्षका ५० प्रतिशत काम सम्पन्न भइसक्दासमेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन । कार्यालय प्रमुखका रूपमा रामकृष्ण गिरीलाई […]

Continue Reading

नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल

काठमाडौँ, २७ पुस : परराष्ट्रसचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धका सबै विषयमा छलफल भएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । त्यस अवसरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने तथा विद्यमान द्विपक्षीय […]

Continue Reading

निजी विद्यालयलाई गुठीमा जान बाध्य नपारिने

काठमाडौँ, २७ पुस : प्रमुख राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई सार्वजनिक गुठीको संरचनामा जान बाध्य नपारिने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन (नेशनल प्याब्सन)को २६औँ स्थापना दिवसका अवसरमा आज विद्यालय शिक्षा विधेयक र निजी विद्यालयको भूमिका विषयक छलफलमा उहाँहरुले संविधानमा शिक्षा र सम्पत्तिको हक रहेकाले ती दुवैको समायोजन हुने गरी निजी विद्यालयलाई […]

Continue Reading

इटहरीमा बर्न अस्पताल निर्माणको सम्झौता

मोरङ, २५ पुस : कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा गौरी प्रधानले हस्ताक्षर […]

Continue Reading

नेपालमा सार्वजनिक खरिद : समसामयिक सवालहरु

विष्णुहरि वाग्ले १.विषय प्रवेश सार्वजनिक स्रोत र साधनको कुशल प्रयोग कुनै पनि सरकारको सफलताको मापक हो । राज्यको शक्ति प्रयोगको सााधन पनि हो सार्वजनिक स्रोत । सरकारद्रारा गरिने कार्यका लागी स्रोतको आवश्यकता पर्दछ, सरकारको दुर्लभ स्रोतको महत्तम उपयोग गरि जनतालाई सेवा दिनका लागि, राज्य संचालन गर्ने, सार्वजनिक स्रोतको सहि र विधि सम्मत उपयोग भएको छ […]

Continue Reading

नवीनतम सामान्यज्ञान

भीम राना “जिज्ञासु” १. जापानी सम्राट नोरुहितोको राज्यभिषेक कहिले भएको हो ? (क) सन् २०१९ अक्टोबर २० (ख) सन् २०१९ अक्टोबर २२ (ग) सन् २०१९ अक्टोबर २४ (घ) सन् २०१९ अक्टोबर २६ (ख) सन् २०१९ अक्टोबर २२, जापानी सम्राटको राजसिंहासनलाई क्रिसान्थेमम थ्रोन भनिन्छ । उनी क्रिसान्थेमम सिंहासनमा सन् २०१९ मे १ मा आसिन भएका थिए […]

Continue Reading

लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान

काठमाडौं : लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका […]

Continue Reading

परराष्ट्रमै पहिलो महिला सचिवको योजना- द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने

नेपालको परराष्ट्र मन्त्रालयको २५औं सचिव तथा मन्त्रालयको पहिलो महिला सचिव सेवा लम्सालले चुनौतीहरूलाई आत्मसात् गर्दै नेपालको परराष्ट्र नीतिको खाकाभित्र रहेर काम गर्ने योजना अघि सारेकी छिन् । छिमेकी राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिने लम्सालको भनाइ छ । यसका साथै मन्त्रालयको क्षमता अभिवृद्धिका कामहरू, संस्थागत स्मरणहरूलाई प्रभावकारी बनाउने विषयहरू र मन्त्रालयमा […]

Continue Reading

यी हुन् प्रधानमन्त्रीले घोषणा गर्नुभएका नयाँ योजना र कार्यक्रम

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्नुहुँदै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा गर्नुभएको छ । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको योजनासहित प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्नुभएको हो । सरकारले आगामी दिनमा गर्ने केही महत्त्वपूर्ण काम र त्यसको योजनाबारे […]

Continue Reading