२०८३ भदौ ९, बुधबार अपराह्न ०५:३२:०५

लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिका

श्रेणी आर्काइभ:

समाचार

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

ललितपुर (गोदावरी), २ कात्तिकः नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन...

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर, २८ असोजः जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा रहन्छ भन्ने उद्घोषका साथ आजदेखि भक्तपुरको कमलविनायकमा ४४औँ नेपालभाषा...

हुलाकी राजमार्गअन्तर्गत कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या

राजविराज (सप्तरी), २८ असोजः हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पुल अलपत्र अवस्थामा छ...

‘खाने प्रक्रिया र विधि जानकारी नहुँदा धेरै बालबालिकामा कुपोषण’

महेन्द्रनगर (धनुषा), २१ असोज : मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा...

तीन साहित्यिक पुरस्कार घोषणा

गण्डकी, २१ असोज : धवलागिरि साहित्य प्रतिष्ठान, बागलुङले यसवर्ष प्रदान गरिने तीन पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको प्रबन्ध समिति...

प्रदेश सरकारले विपद् प्रभावितको निःशुल्क उपचार गर्ने

बागमती, १४ असोज : बाढीपहिरो लगायतका विपद् प्रभावितको बागमती प्रदेश सरकारले निःशुल्क उपचार गर्नेभएको छ । बागमती प्रदेश सरकारको प्रदेशस्तरीय...